काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा निरन्तर छलफल भैरहेको छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन्





प्रतिक्रिया