देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अछाममा असईले आफैंलाई गोली हाने

देशान्तर

काठमाडौं । अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई किसनबहादुर चन्दले आफैँमाथि गोली चलाएका छन् । आफैँले चलाएको गोलीबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।


अहिले चन्दको अवस्थामा खतरा मुक्त रहेको उनले जानकारी दिए । अहिले घटनाको छानबिनलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।