देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदै छ कारोबार ?

देशान्तर

काठमाडौं । आज मंगलबार पनि सुनको भाउ घट्ने क्रम जारी रहेको छ । आज छापावाल सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार तोलाको एक लाख ७३ हजार ८ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलाको एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।