देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महामन्त्री थापा बैंकक प्रस्थान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बैंकक प्रस्थान गरेका छन्।

मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्यान्डको बैंकक प्रस्थान गरेका हुन्।

नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन् । थाइल्यान्डमा जुलाई ८ तारिखदेखि १० तारिकसम्म एसिया जलवायु शिखर सम्मेलन २०२५ रहेको छ।