देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेयर कारोवारी अग्रवाल पक्राउ

देशान्तर

काठमाडौं । ठगी र विश्वासघात कसुरमा सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।