देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तेजश रेग्मी को माईतिको को माया पञ्चेबाजाको गीत सार्वजनिक

देशान्तर

निकै टिपिकल गीत सिर्जना गर्ने तथा गाउने सजर्कको उपमा पाएका सर्जक तथा गायक तेजश रेग्मीको माईतिको को माया पञ्चेबाजाको गीत सार्वजनिक भएको छ ।

मंसिरलाई लक्षीत गरी बाजाका गीत सार्वजनिक हुनेक्रममा रेग्मीको गीत पनि सार्वजनिक भएको हो । तेजश रेग्मी र दुर्गा सापकोटाको आवाज रहेको उत्कृष्ट गीतमा तेजशले आमाले सिर्जना गरेको गीतमा लय दिएका छन ।

प्रकाश सपुत र करिश्मा ढकालले अभिनय गरेको सो गीतमा सरोज रोशन भट्टराईले निर्देशन गरेको छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्