काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा मंगलबार बसेको शीर्ष नेताको बैठकले सातै प्रदेशको उम्मेदवार टुंगो लगाएको हो ।
राष्ट्रियसभाको चुनावमा समेत एमालेसँग तालमेल गर्ने निर्णय गरेको माओवादीले निर्वाचन हुने कुल ५६ सिटमध्ये १४ सिटमा मात्रै उम्मेदवारी दिने छ। सहमति अनुसार एमालेले भने २९ सिटमा उम्मेदवारी दिने छ ।
हेर्नुहोस् सूचीः
प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)
प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गो लगाउन बाँकी
प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)
प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यकरअपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्गरअल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)





प्रतिक्रिया