नेपाल १३८ रनमा अलाउट, ओमन जवाफी व्यटिङ गर्दै
काठमाडौँ २६, माघ ।
विश्व क्रिकेट लिट डिभिजन २ को दोस्रो खेलमा नेपालले ओमन विरुद्ध १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै जम्म १ सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि सरद भेस्वाकरले २२, दिपेन्द्र सिंह ऐरीले २०, दिलिप नाथले १९, पारस खड्काले १७ रन बनाए । सोमपाल कामिले नटआउट रहँदै १७ रन बनाउनु बाहेक अन्य ब्याट्म्यान ओमनविरुद्ध चल्न सकेनन् । १ सय ३९ रनको लक्ष्यका साथ ओमनले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।





प्रतिक्रिया