देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले विश्वकप छनौटमा परेका नेपाली क्रिकेट टोलीलाई दिने भयो तीन–तीन लाख

देशान्तर

काठमाडौं, विश्वकप छनौटको लागि भएको नेपाली टोलीका प्रत्येक सदस्यलाई सरकारले ३÷३ लाख रुपैयाँ नगद दिने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज क्रिकेट खेलाडीलाई सम्मान गर्न भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीले विश्वकप छनौटमा स्थान बनाएर देशको शीर उँचो बनाएको भन्दै ३(३ लाख रुपैयाँका दरले सम्मान गर्ने घोषणा गर्नुभएको हो ।
आउँदो शुक्रबार वालुवाटारमा विशेष कार्यक्रम गरेर रकम हस्तान्तरण गरिने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।