देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी

देशान्तर

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको छ । ग्यास लिक भइ आगलागी सुरु भएको बताइए पनि औपचारिक पुष्टि हुन सकेको छैन । आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ ।

सेयर मार्केट भवनको चौथो तलाबाट आगलागी सुरु भएको हो । वरिपरिका अन्य दुई घरमा पनि आगो फैलिएको छ । करिव १० बजेबाट आगलागी सुरु भएपनि अझै निण्न्त्रणमा आउन सकेको छैन । आगो निण्न्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरीबलनगर प्रहरी र स्थानीय बासिले प्रयास गरिरहेका छन ।