देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवनअन्तर्रा्ष्ट्रिय विमानस्थल खुल्यो

देशान्तर

 

काठमाडौं, बंगलादेशी विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरण सुरु भएको छ ।

त्रिभुवन विमानस्थलमा हवाई उडान र अवतरण सुरु काठमाडौं, फागुन २८ बंगलादेशी विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरण सुरु भएको छ । केहीबेरअघि विमानस्थल सञ्चालनमा आएको विमानस्थल कार्यालयले जनाएको छ ।