देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली प्रदेशको बैठक आह्वान

देशान्तर

काठमाडौं–कर्णाली प्रदेशकाे बैठक आगामी चैत १६ गतेको लागि आह्वान गरिएको छ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले  गत फागुन १५ गते   बिश्वासको मत प्राप्त गरेपछि स्थगित भएको कर्णाली प्रदेश  सभाको बैठक  चैत १६ गते दिउँसो १ बजे बस्ने  तय भएको प्रदेशसभा सचिवालयका शाखा अधिकृत बद्रीराज ढकालले जानकारी दिए ।