काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु बुधबार सुनसरी खोलामा सेलाइएको छ । चैत्र १६ गते एपोलो अस्पताल नयाँ दिल्लाीस्थित उपचार गराइरहेका खड्काको ६७ बर्षको उमेरमा निधनभएको थियो ।
बुधब।र एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा ४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको हो ।
कार्यक्रममा नेता तथा कार्यकर्ताले उनको योगदानको विषयमा चर्चापरिचर्चा गरेका थिए । खड्काको बुधाबार आज १३ औं दिनको पुन्यतिथीमा कांग्रेसले देशभर शोकसभा कार्यक्रमको आयोजना गरेको छ ।





प्रतिक्रिया