देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होटलमा महिलाको शव भेटियो

देशान्तर

नुवाकोट ।  नुवाकोटको बट्टारस्थित एक होटलमा महिलाको शव भेटिएको छ।

बट्टारको डायमण्ड होटलमा बाजुरा जिल्ला घर भएकी २४ वर्षीया लक्ष्मी नाथको झुन्डिएको अवस्थामा शव फेला परेको नुवाकोट प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।