देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१ लाख २६ हजार अमेरिकी डलरसहित विमानस्थलबाट एक जना पक्राउ

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। राहदानी नम्बर इडी ४८२९४७८ बाहक इर्सालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट चीनको गोन्झाउ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अजैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।