देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उदाउँदो सूर्यलाई अर्घ्घ दिएर छठ पर्व सम्पन्न

देशान्तर

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्घ दिएर छठ पर्व सम्पन्न भएको छ । बर्तालुले आज उदाउँदो सूर्यलाई अर्घ्घ अर्पण गरी पूजार्चना गरेका छन् ।

बर्तालुहरू काठमाडौं स्थित गौरीघाटको पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् ।

अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।