देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

देशान्तर

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो ।

उनलाई उच्च रक्तचाप बढेपछि थापाथली स्थीत नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

गिरी लामो समयदेखि उच्चरक्तचाप सहित विभिन रोगबाट ग्रसित रहेका थिए । उनको केहिबेर अघि निधन भएको सर्वोच्च अदालतका मुख्य रजिस्टार राजन भट्टराईले जानकारी दिए ।