देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ राष्ट्रपति जिनपिङलार्इ बोलाउन पहल

देशान्तर

काठमाडौं । तीन प्रमुख राजनीतिक दलसँग चिनियाँ कूटनीतिज्ञ  र सुरक्षा निकायले गरेको कुराकानी मेल खाएपछि केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ। 

चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको औपचारिक सूचीमा नेपाललाई अझै राखिसकिएको छैन। यइपि आफ्ना कुनै उच्च नेतृत्वले सयै वर्ष नेपाल भ्रमण गर्ने चीनले बताइसकेको छ।  

प्रधानमन्त्र केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नु पर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास बैरागी पनि त्यहाँको कूटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्केका छन्।

]]>