देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर विविध कार्यक्रम गरि मनाइयो पृथ्वी जयन्ती

देशान्तर

काठमाडौं । देशभर विभिन्न कार्यक्रम गरेर २९७ औं पृथ्वी जयन्ती मनाइएको छ । शुक्रबार सिंहदरबारको पश्चिममूलद्वारस्थित शालिकमा माल्यार्पण गर्दै उनको सम्झना गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापानको आयोजना गरेर विशेष ढंगले पृथ्वी जयन्ती मनाएको छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे चौबिसेको सङ्ख्यामा रहेका स–साना टुक्रा राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका हुन् ।

राज्य सञ्चालनका सिलसिलामा उनले त्यसबेला व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक छन्।