देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डा. केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन

देशान्तर


काठमाडौँ – चिकित्शा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा। गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा शनिबार पनि प्रदर्शन भएको छ ।

सोलिडारीटी अफ डा। केसी अलाइन्सको आयोजनामा काठमाडौको माइतीघरबाट वानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले डा। केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुले ‘माफिया मुखी एन चाहिँदैन, डा। केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’, ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, सरकार जनताको हो कि माफियाको’ लगायतका नारा लगाएका छन् ।