देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवारी दुर्घटनामा पत्रकार शर्माको निधन

देशान्तर

ललितपुर । ललितपुरको सानेपामा दुर्घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुई जीप र एक मोटरसाइकल ठोक्किँदा घाइते भएका दुई जना मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोविन्द घिमिरे शर्माको नर्भीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष तथा कृषि टेलिभिजनका संचालक समेत हुन् । प्रहरीले दुई जिप आपसमा ठोक्किदा स्कर्पियो गाडी गएर मोटरसाइकललाई ठक्कर दिएको बताएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।