देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वशिक्षामन्त्री पौडेलको निधन

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ। पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए। उनको चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो। सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। सुवेदीका दुई छोरी र श्रीमती छन्।