काठमाडौँ – स्याङजाको हरिनासमा बावुछोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
सँँगै सुतिरहेका ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजन खड्काको सोमबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी नविनकृष्ण भण्डारीले बताए । एउटै कोठाभित्र छुट्टै खाटमा सुतेकी चित्रबहादुरकी श्रीमती सकुशल रहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया