देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनुषामा करेन्ट लागेर होटलसञ्चालक दम्पत्तिसहित तीनजनाको मृत्यु

देशान्तर

काठमाडौ‌ – धनुषाको एउटा होटलमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होटलका सञ्चालक ५० वर्षीय शिवकुमार महतो, उनकी ४० वर्षीया श्रीमती र त्यसै होटलमा काम गर्ने ४० वर्षीय एक महिला रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए । मंगलवार रातिको समयमा होटलमा रहेको फ्रिजमार्फत करेन्ट लाग्दा तीनै जनाको मृत्यु भएको उनले बताए ।