देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तर्राष्ट्रिय विमानस्थललाई थप अधिकार

देशान्तर

काठमाडाै ।  सरकारले उड्डयन क्षेत्रमा सुधार गर्न कार्यविधि संसोधन गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिनेसम्बन्धि कानून संसोधन गर्दै विमानस्थललाई शक्तीशाली बनाउने तयारी गरेको हो।