देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रिभल्वर र गोलीसहित राैतहट बाट एकजना पक्राउ

देशान्तर

काठमाडाै‌ । रौतहटमा रिभल्वर र गोलीसहित एकजना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाँउ बस्ने ५७ वर्षीय मणिराज श्रेष्ठलाई रिभल्वर एक थान र सोको गोली एक राउण्ड सहित प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उनी सुत्ने ओछ्यानमा उक्त रिभल्वर र गोलीसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।