काठमाडौँ–सुनको मूल्य घट्नेक्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ६९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।



प्रतिक्रिया