देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुर अब साइकलमैत्री शहर

देशान्तर

ललितपुर । ललितपुरलाई साइकलमैत्री शहर बनाउने उदेश्यले महानगरपालिकाले साइकल लेन निर्माणको ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको छ । आज (शनिबार) कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् ।

अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना रहेको मेयर महर्जनले जानकारि दिए ।

हाल भएको सडकको १.५ मिटर चौडाइलाई साइकल लेनका रुपमा मार्किङ गरिनेछ ।