देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङमा बस दुर्घटना, ३२ यात्रु घाईते

देशान्तर

दाङ । दाङमा सवारी दुर्घटना हुँदा ३२ यात्रु घाईते भएका छन् ।

दाङको तुलसीपुरबाट भालुवाङ जाँदै गरेको रा १ ख १४८९ न को बस मुसोटखोलाको ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुधबार दिउसो दुर्घटना भएको हो । यस बिषयमा थप विवरण आउन बाँकी छ ।