देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १७ बस्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुस १७ गते दिउँसो २ बजे बस्ने भएको छ ।
। माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशनलगायतको निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित छन् । उनीहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।