देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजापाले राष्ट्रियसभा सदस्यमा २ उम्मेदवार टुँगो लगाएको छ ।

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीबाट उम्मेदवार चयन गरेको छ । शनिबार विहान बसेको बैठकले २ उम्मेदवारको नाम टुँगो लगाएको हो ।

उसले अघि सारेको उम्मेद्धवारमा मृगेन्द्र सिंह र शेखर सिंह रहेका छन् । आगामी माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ।