देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाले केन्द्रीय कमिटीको बैठकको मिति सारेको छ

देशान्तर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठकको मिति सारेको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपरेको नेकपाले जानकारी दिएको छ ।

नेकपा सचिवालयको आइतबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ १५ देखि गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपाले पुस २३ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।