देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी सेवामा प्रवेश गर्ने सुनौलो अवसर

देशान्तर

काठमाडौं । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरुको लागि सुनौलो अवसर आएको छ । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी ९नायब सुब्बा० स्तरमा करिब पाँच सय पदमा विज्ञापन आह्वान गरेको छ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको छ। उक्त पदका लागि माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ। लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ।

https://gorkhapatraonline.com/viewer?file=https://gorkhapatraonline.com/ArchiveNewsFile/5e152d729dd80_gopa_pdf.pdf