देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव मिटरब्याजमा पैसा ठगी गरेको आरोपमा पक्राउ

देशान्तर

सर्लाहीका । प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीलाई यादवलाई पक्राउ गरेको हो ।
घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् ।