देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन किलो चरेससहित विमानस्थलबाट एक जना पक्राउ

देशान्तर

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

थाई एयरलाइन्सको उडानबाट बुधबार दिउँसो बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका(१ बस्ने दिलेन्द्र योङहाङ उक्त परिमाणको लागूऔषध चरेससहित पक्राउ परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।