त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टर्मिनल भवनको ‘कफी शप’ बाट आगलागी शुरु भएको थियो ।
राति ८ः१० मा शुरु भएको आगालीले अन्तर्राष्ट्रिय बोर्डिङ गर्ने लेन नम्बर १ देखि ५ सम्म जलेको छ । कतारका लागि बोर्डिङ गर्दा शुरु भएको आगलागीका कारण विमानस्थल नै अहिले सिल गरिएको छ ।
जसका कारण फ्लाइटहरु सवै रोकिएका छन् । विमानस्थलमा अहिले पनि धुँवा रहेका कारण त्यहाँबाट बाँकी उडान र अवतरण स्थगन गर्ने तयारी गरिएको छ ।





प्रतिक्रिया