देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ को प्रस्तावित नाम ‘जानकी प्रदेश’ खारेज

देशान्तर

जनकपुर । नेकपाले प्रस्ताव गरेको प्रदेशको २ को नाम ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको छ ।

मंगलबार भएको मतदान प्रक्रियाबाट नेकपाको उक्त प्रस्ताव बहुमतले खारेज भएको हो । १ सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० मत परेको छ । गोप्य मतदान प्रक्रियाबाट नाम टुंग्याउन प्रदेशसभा अघि बढेको छ ।

नेकपाको प्रस्ताव अस्वीकृत भएपछि अब कांग्रेसले ल्याएको प्रस्ताव ‘मिथिला भोजपुरा’ को लागि मतदान हुनेछ ।