नेपालमा कोरोना संक्रमणको संख्या ६ पुगेको छ ।
चैत चार गते कतार एयरवेजबाट आएकी १९ वर्षिया विद्यार्थीलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
सोही विमान क्यूआर ६५२ बाट आएका अरुलाई पनि कोरोना देखिएको छ ।
शुक्रराज ट्रपिकल हस्पिटल टेकूमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
शुरुमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि उनी पूर्णरुपमा ठिक भइसकेका छन् भने अहिले विभिन्न अस्पतालमा गरि ५ जना उपचाररत छन् ।
https://www.facebook.com/500839703336592/videos/204503260979485/





प्रतिक्रिया