देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनले सबै निकाय ठप्प भइरहँदा मजदुरको काम भने रोकिएन

देशान्तर

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनले सबै निकाय ठप्प भइरहँदा मजदुरको काम भने रोकिएको छैन । सरकारले लकडाउन गरे पछि आपःनो दैनिकि चलाउन गाह्रो परेको मजदुरहरुले बताउने गरेका छन भने काम वन्द गरेर घर जान पनि लकडाउनको कारण समस्या परेको बताउने गरेका छन ।

सरकारले दैनिक ज्याला मजदुरि गरेर जिवन चलाउनेहरुका लागि राहत प्यकेजको घोषणा गरे पनि अफुहरुले अझै नपाएको मजदुरहरुले गुनासो गर्ने गरेका छन । यस्तै अवस्था रहिरयो भने कोरोना भाइरसको सङ्क्रमणले भन्दा पनि भोकमारिले मरिने मजदुरहरु बताउछन ।

भिडियो पनि हेर्नुहोला

https://www.youtube.com/watch?v=pEz14V6HrBM&ab_channel=NAYASANSAR