देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईको मुटुको शल्यक्रिया

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको मुटुको शल्यक्रिया गरिएको छ ।

उनको शहीद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा मुटुको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एञ्जियोप्लाष्टी गरिएको र अहिले अवस्था सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार राति मुटुमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।