देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि भरि सिलिण्डर ग्यासको बिक्री हुने

देशान्तर

काठमाण्डौ  – नेपाल आयल निगमले आजदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णग गरेको थियो ।