देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का सल्लाहकारमा नियुक्त

देशान्तर

काठमाडौ । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्यान्ड तेक्वान्दो संघअन्तर्गत थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा चयन भएका छन्। सल्लाहकारमा चयन भएसंगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय सुझाव दिन पाउने छन्।

खड्का ग्योरोगी, पुम्से र पाराका अन्तर्राष्ट्रिय निर्णायक हुन्। खड्काले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद दिदै आफ्नो क्षमता प्रमाणित गर्ने अवसरका रुपमा लिएको बताए।