काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष पुष्पकमल दाहालले लकडाउनलाई कडाइपूर्वक पालना गर्न आग्रह गरेका छन्।
नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षमा कोरोना भाइरसको महामारी विरूद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना समेत गरेका छन्।
उनले नयाँ वर्षले अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गरेका छन्।





प्रतिक्रिया