देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काभ्रेमा एकजना मृत फेला

देशान्तर

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका-५ सल्लेबास बस्ने दैलेख भैरवी गाउँपालिका-७ घर भएका ४५ वर्षीय बिजुली बहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् ।

आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी बिहीबार बिहान मृत फेला परेका छन् । उनको मृत्युकाे कारण खुल्न नसकेकाे र  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे काभ्रे प्रहरीले जनाएको छ ।