देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको स्थायी कमिटी बैठक स्थगित!

देशान्तर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । बिहीबार आज बस्ने भनिएको बैठक स्थगित गरिएको हो । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।

सचिवालय बैठकको बचिैमा प्रधानमन्त्री ओली उठेर निस्केपछि बैठकमा कुनै छलफल हुन सकेको थिएन । पछि दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

दुई जनाको छलफलपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।