देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ‌ । नेपालमा पहिलो पटक चिकित्सकलाई कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

ललितपुरका भनिएका ती व्यक्ति चिकित्सक हुन् । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।