काठमाडाैँ । नयाँ भूभाग समेटिएको नेपालको नक्सा सरकारले आज दिउँसो सार्वजनिक गर्दैछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच २:१५ बजे औपचारिकरुपमा नक्सा सार्वजनिक गर्न लागेकी हुन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक भएको नक्सा ३ दिन अघि मन्त्रिपरिषदले स्वीकृत गरेको थियो ।





प्रतिक्रिया