काठमाडौं । सोमबार बिहान काठमाडौंको टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमण भेटिएका पुरुष किराना पसले भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखा थिए ।टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।





प्रतिक्रिया