देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बेलुका साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

त्यसअघि बेलुका ५ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने थापाले बताए ।