देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काभ्रेको बनेपामा ग्यास चुहिएर आगलागी हुँदा ५ जना घाइते

देशान्तर

काभ्रे । जिल्लाको बनेपा नगरपालिका-७ स्थित तरकारी बजारमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ५ जना घाइते भएका छन्। घरको ३ तल्लामाथि ग्यास चुहिएर आगलागी हुँदा रत्‍न कुमार ठकुरीको परिवार घाइते भएको हो ।

आगलागीबाट ठकुरीसँगै २६ वर्षीया रुकेश साह ठकुरी, २४ वर्षीया सोफी ठकुरी, १६ वर्षीय आयुश ठकुरी, १४ वर्षीय अनिश ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।